NIMB Long Banner Ad

कांग्रेस महामन्त्रीमा ९ जनाको उम्मेदवारी, क – कसले दिए ?

1.4K
shares

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदका लागि हालसम्म ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

संशोधित विधानअनुसार कांग्रेसमा एक महिलासहित ३ महामन्त्री निर्वाचित हुने व्यवस्था छ । निर्वाचन समितिका अनुसार महामन्त्री पदमा उम्मेदवारी दिनेहरूमा डा। डिला संग्रौला ९पन्त०, शंकर तिवारी, डा। सुनीलकुमार शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय ९डिना०, अमरसिंह पुन, रिता खनाल र गुरुराज घिमिरे रहेका छन् ।