देशभर मौसम क्रमिक सुधार हुँदै
वि.सं.२०८३ कात्तिक १४ शनिवार १७:४०
529
shares
shares

काठमाडौँ । देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।














