नेप्सेमा दोहोरो अङ्कको गिरावट, २११ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक बिहीबार १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ।... पुरा समाचार
रोकिएको शेयर कारोबार आजदेखि सञ्चालन हुने
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार प्राविधिक समस्याका कारण रोकिएको शेयर कारोबार आज मंगलबारदेखि पूर्ववत्... पुरा समाचार









