NIMB Long Banner Ad

२०८३ असोज २० गते, मंगलबार – ६ अक्टोबर सन् २०२६ को राशिफल

1.01K
shares

२०८३ असोज २० गते, मंगलबार – ६ अक्टोबर सन् २०२६,असोज कृष्ण एकादशी तिथि, इन्दिरा एकादशी व्रत/ एकादशी श्राद्ध,नक्षत्र: अश्लेषा,योग: सिद्ध – बिहान ०९:५० सम्मकरण: बव,चन्द्र राशि: कर्कट,सूर्य राशि: कन्या,नेपाल संवत्: ११४६ ञंलागा एकादशी,सूर्योदय / सूर्यास्त: ०५:३५ AM / ०५:०७ PM
राहु काल: ०२:१४ PM – ०३:४० PM,अभिजित मुहूर्त: १०:५८ AM – ११:४४ AM

image

योजनाबद्ध काममा प्रगति। खर्चमा नियन्त्रण आवश्यक। परिवारसँग धैर्य राख्नुहोस्। शुभ दिन छ।

image

स्थिरता र बचतमा ध्यान जानेछ। पुराना दायित्व पूरा हुने।मान सम्मानमा वृद्धि हुनेछ ।आफन्तको माया मिल्नेछ ।

image

अध्ययन र अधुरा काम सक्न अनुकूल। नयाँ आइडिया मिल्न सक्छ। छोटो यात्रामा परिनेछ । आनन्दको अनुभव हुनेछ ।

image

घरपरिवारलाई प्राथमिकता दिनुपर्ने दिन। संयमित बोल्नु राम्रो। चोट पटकपटकमा परिनेछ। यात्रामा सजगता अपनाउनु होला ।

image

आत्मविश्वास बढ्छ, तर हतार नगर्नुहोस्। दीर्घकालीन सम्बन्धमा ध्यागन दिनुहोस्। सानो कुराले सम्बन्ध बिग्रन सक्छ ।

image

कागजी काम, हिसाब मिलाउन राम्रो दिन। अनावश्यक विवादबाट टाढा रहनुहोस्। मुद्दा  मामिलामा परिन सक्छ ।

image

काम र घरबीच सन्तुलन मिलाउनुपर्ला। सहकर्मीसँग सहकार्य बढ्नेछ। पर्यटकीय यात्रा हुनेछ ।

image

खर्च बढ्न सक्छ। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोस्। अस्पतालको यात्रामा परिने छ । मन अस्थिर रहनेछ ।

image

यात्रा वा नयाँ सम्पर्कको योग। बोलीमा मधुरता राख्नुहोस्। तोलाको बोली खोलामा जान सक्छ । सहयोग मिल्नेछ ।

image

काममा जिम्मेवारी थपिन्छ। वरिष्ठको सहयोग मिल्नेछ। काम बन्नेछ ।स्वस्थ रहिने छ । घरमा आफन्तको आगमन हुनेछ ।

image

भाग्यले साथ दिने, रोकिएका काम बन्ने संकेत। यात्रा फलदायी हुनेछ ।मिस्ठान्न भोजन मिल्नेछ । मन उत्साहित रहने दिन छ।

image

भावनात्मक उतारचढाव आउन सक्छ। ध्यान, व्रत, दानका लागि उत्तम दिन।मनमा आनन्दको अनुभव हुनेछ ।सरुवा बढुवाको योग पनि छ।

~ज्यो. कलानिधी WhatsApp 9803032959