NIMB Long Banner Ad

गृह मन्त्रालयद्वारा ३२ कर्मचारीको सरुवा, को कहाँ ?

644
shares

काठमाडौं । गृह मन्त्रालयले अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीसहित ३२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले असोज १५ र २३ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो । सरुवा सूचीमा कारागार प्रशासकसमेत रहेका छन् ।