NIMB Long Banner Ad

गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

1.2K
shares

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ । उहाँ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात देशका गृहमन्त्री सहभागी हुनु हुनेछन् ।