NIMB Long Banner Ad

सुनचाँदीको भाउ घट्यो, सुन तोलाको २ लाख ९४ हजार ४०० रुपैयाँ

3.2K
shares

काठमाण्डौ – हिजो बढेको सुनचाँदीको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ ।