२०८३ असोज २७ गते, मंगलबार तदनुसार १३ अक्टोबर सन् २०२६को राशिफल
वि.सं.२०८३ असोज २७ मंगलवार ०६:००
shares

२०८३ असोज २७ गते, मंगलबार तदनुसार १३ अक्टोबर सन् २०२६,आश्विन शुक्ल दुर्गापक्ष तृतीया तिथि आज नवरात्रको तेस्रो दिन माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिने परम्परा रहँदै आएको छ । बडा दसैँको तेस्रो दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो स्वरूप माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिन्छ। माता चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य मानिन्छ। उहाँको शिरमा चन्द्रमाको आकार भएको घण्टाजस्तै अर्धचन्द्र रहेको कारण उहाँको नाम चन्द्रघण्टा रहन गएको विश्वास गरिन्छ । माता चन्द्रघण्टाको आराधनाले भक्तजनहरूलाई वीरता, निर्भिकता र सौम्य, शान्त प्रकृतिको विकास गराउनुका साथै सम्पूर्ण पाप र बाधा–अवरोध नाश हुने जनविश्वास रहेको छ । माता चन्द्रघण्टाको साधना तथा आराधना गर्नाले मणिपुर चक्र जागृत हुने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
प्रतिकुल दिन छ । कार्यमा अवरोध आउनेछ । मित्रतामा फाटो आउनेछ । प्रेममा विछोड हुनेछ । मन असन्तुष्ट रहनेछ तथा आम्दानीमा कमी आउनेछ ।शुभ अंकहरु – ५,७ र ९ शुभ रङहरु – सेतो,नीलो र पहेलो ।
लाभप्रद दिन छ । कार्य सम्पन्न हुनेछ । यात्रा रमाइलो हुनेछ । उचित आहार मिल्नेछ । आर्थिक लाभ हुनेछ तथा स्वस्थताको योग परेको छ । शुभ अंकहरु – ६,८ र १ शुभ रङहरु –हरियो,रातो र कालो ।
निरासमय दिन छ ।कार्यमा सुस्तता छाउनेछ । मनमा निरासापनको वृद्धि हुनेछ । आर्थिक समस्याहरु देखापर्ने छन् । साथीभाईमा विवाद पर्नेछ तथा चोटपटकमा परिनेछ ।शुभ अंकहरु –७,४,३ र १ शुभ रङहरु –नीलो,सेतो,पहेलो र कालो ।
उत्साहमुलक दिन छ । वौद्धिकताको प्रशंसा हुनेछ । अध्ययनमा मन जानेछ । सितलताको अनुभव हुनेछ । लाभप्रद यात्रा हुनेछ तथा आयमा वृद्धि हुनेछ । शुभ अंकहरु –८,१ र ९शुभ रङहरु – रातो,कालो र पहेलो ।
शुभ दिन छ । आनन्दको अनुभूति हुनेछ । मित्र मिलन हुनेछ । तीर्थ यात्रा गरिनेछ । शरीर स्वस्थ रहनेछ तथा वैदेशिक यात्रा सफल हुनेछ । शुभ अंकहरु –१,९ र २ शुभ रङहरु – रातो,पहेलो र कालो ।
सामान्य दिन छ । सहयोगले काम वन्नेछ । मित्रतामा गाढापन आउनेछ । ब्यापारमा लाभ हुनेछ । प्रेममा सफलता मिल्नेछ तथा आफन्तको माया मिल्नेछ । शुभ अंकहरु –२,१ र ३ शुभ रङहरु –नीलो,कालो र पहेलो।
प्रतिकूलमय दिन छ । दुर्घटनाको योग छ । शिरमा दर्द हुनेछ । व्यापारमा नोक्सानी हुनेछ । आर्थिक अभाव हुनेछ तथा बिलासितामा दिन वित्नेछ ।शुभ अंकहरु – ३ र २ शुभ रङहरु – रातो,हरियो र कालो ।
शुभ दिन छ । सफलता मिल्नेछ । अध्ययनमा रुची वढ्नेछ ।अनुहारमा चमकता आउनेछ । आर्थिक लाभ हुनेछ तथा बिजयी भईनेछ । शुभ अंकहरु –२,४ र ३ शुभ रङहरु –नीलो,सेतो र पहेलो ।
समस्यामुलक दिन छ । नोक्सानी ब्यहोर्नु पर्नेछ । निरासापनको वृद्धि हुनेछ ।आफन्त वियोग हुनेछ । वैवाहिक जीवनमा समस्या देखापर्नेछ तथा कामबाट धोका पाइनेछ । शुभ अंकहरु –१,३ र ५शुभ रङहरु – रातो,हरियो र हल्का रातो ।
शुभ दिन छ । नोकरीमा पदोन्नती हुनेछ । शत्रुमाथि बिजय हासिल गरिने छ । सन्तान सुख मिल्ने छ । आर्थिक पक्षमा सुधार तथा मानप्रतिष्ठामा वृद्धि हुनेछ । शुभ अंकहरु –२ ,४ र ६ शुभ रङहरु –नीलो,सेतो र हरियो ।
सामान्य दिन छ । साझेदारी काममा परिने छ । आर्थिक पक्षमा सुधार आउनेछ । पारिवारिक जमघटमा परिनेछ । व्यापारमा सन्तोष मिल्नेछ तथा लामो यात्रा हुनेछ । शुभ अंकहरु –३ ,५ र ७ शुभ रङहरु –हरियो,रातो र नीलो ।
शुभ दिन छ । भोजनमा अनुकूलता आउनेछ । भाग्योदय हुनेछ । परीक्षा प्रतियोगितामा सफलता मिल्नेछ । प्रकृतीको प्रेमी भइनेछ । कार्यमा निरन्तरता आउनेछ तथा आयमा वृद्धि हुनेछ ।शुभ अंकहरु –४,६ र १ शुभ रङहरु – सेतो,हरियो र रातो ।
~ज्यो.कलानिधी WhatsApp 9803032959
























