सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ७४ हजार ३ सय
वि.सं.२०८३ कात्तिक १६ सोमवार ११:४५
414
shares
shares

काठमाण्डौ – घटेको सुनचाँदीको भाउ आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदी तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।


















