सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक जारी
वि.सं.२०८३ कात्तिक १६ सोमवार १३:५९
506
shares
shares

काठमाडौँ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
बैठकमा कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राष्ट्रियसभा दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापासहित एमालेकी पदमा अर्याल सहभागी छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल, जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर तथा राप्रपाबाट खुश्बु ओलीलगायत सहभागी छन् ।


















