NIMB Long Banner Ad

प्रमुख जिल्ला अधिकारीसहित २५ उपसचिवको सरुवा

1.38K
shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ प्रमुख जिल्ला अधिकारीसहित २५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले भदौ २२ गतेको निर्णय अनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहमा खटाएको हो।

सरुवा गरिएका अधिकांश उपसचिवहरूलाई स्थानी तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । मन्त्रालयले तेह्रथुममा रहनु भएकी प्रमुख जिल्ला अधिकारी बन्दना राइलाई शुक्लाफाट नगरपालिका कंचनपुरमा सरुवा गरेको छ ।