NIMB Long Banner Ad

अदालत परिसरबाट ४ लाख ८० हजारसहित बिचौलिया पक्राउ

702
shares

काठमाडौँ – जिल्ला अदालत काठमाडौँ परिसरबाट लागूऔषध मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ४ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा अजय थापा पक्राउ परेका छन्।

नुवाकोट सूर्यगढी–६ का थापासँगै रकम लिएर आउने विदुर–९ का हरिराम गिरी पनि पक्राउ परेका छन्। थुनछेक बहसका लागि अदालतमा पेश गरिएका बिमल घलेलाई छुटाइदिने भन्दै रकम लिएको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।