दीपक मनाङे देउवा समूहमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी
वि.सं.२०८३ असोज १३ मंगलवार १४:५२
1.3K
shares
shares

काठमाडौँ, असोज १३ गते । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गर्नुभएको छ ।
कोइराला समूहका महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार मनाङेलाई पार्टीमा स्वागत गर्नुभएको हो । समूहले मनाङेलाई मनाङ जिल्लाको महाधिवेशन संयोजकको जिम्मेवारीसमेत दिएको जनाएको छ ।
यसअघि मनाङेले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्नुभएको थियो । त्यसपछि उहाँ कांग्रेसको इतर समूहको गतिविधिमा देखिँदै आउनुभएको थियो ।
















