NIMB Long Banner Ad

कांग्रेस महाधिवेशनको चहलपहल सानेपामा पनि

325
shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको चहलपहल भने ललितपुरको सानेपामा पनि देखिएको छ।

महाधिवेशन प्रतिनिधिहरू नाम टिपाउन र झोला लिन सानेपा पुगिरहेका छन्। उनीहरूबीच एकअर्कासँग मत माग्ने क्रम पनि चलिरहेको छ। प्रतिनिधि नरहेका पार्टीका अन्य सदस्यसमेत भेटघाटका लागि सानेपा पुगिरहेका छन्।