NIMB Long Banner Ad

तीन दिने निजी भ्रमणका लागि रवि लामिछाने भारत जाँदै

552
shares

काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी भ्रमणका लागि आज भारत जाँदै हुनुहुन्छ ।

उहाँ परिवारसहित भारतको उत्तराखण्डस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको दर्शन तथा पूजाअर्चना गर्न जान लागेको उहाँको सचिवालयले जनाएको छ ।