NIMB Long Banner Ad

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँमा

529
shares

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।

उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मिश्री भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ ।