NIMB Long Banner Ad

सेयर मार्केटले नयाँ मोड लिदै,सेयर लगानीकर्तालाई ठूलो राहतः घाटामा कर तिर्नु नपर्ने

अर्थ मन्त्रालयद्वारा पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी भए संगै शेयर लगानीकर्ताहरु उत्साहित भएका छन् ।अब सेयर लगानीकर्ताहरूले नोक्सान पनि समायोजन गर्न पाउने भएका छन् भने पुजीगत लाभ कर पनि घट्ने भएको छ ।

2.24K
shares

अर्थ मन्त्रालयले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी गरेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको कार्ययोजना सोमबार मन्त्रालयले जारी गरेको हो । यो संगै अब सेयर लगानीकर्ताहरूले नोक्सान पनि समायोजन गर्न पाउने भएका छन् भने पुजीगत लाभ कर पनि घट्ने भएको छ ।