NIMB Long Banner Ad

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

130
shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान करिब ११ः३० बजे बैठक सुरु भएको हो ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाका नेता ज्ञानबहादुर शाही र जनमत पार्टीका अध्यक्ष डा। सिके राउतलगायत सहभागी हुनुहुन्छ ।