NIMB Long Banner Ad

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय संयोजक याहियाबीच भेटवार्ता

403
shares

काठमाडौं। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।