NIMB Long Banner Ad

प्रधानमन्त्री शाह र जेन्जी सांसदबीच छलफल सुरु

403
shares

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफलमा डिजिटल सुशासन, युवा स्वरोजगार, स्टार्टअप नीति, प्राविधिक शिक्षा, स्वास्थ्य सेवा तथा दिगो विकासका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ।

छलफलमा नवीनतम प्रविधिको प्रयोग र वातावरणीय सन्तुलनका विषयमा समेत विचारविमर्श हुने जनाइएको छ।