टुँडिखेलमा संविधान दिवसको विशेष समारोह (फोटोफिचर)
वि.सं.२०८३ असोज ३ शनिवार १०:४१
299
shares
shares

काठमाडौँ – नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ ।
दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लगायत सहभागी हुनुभएको छ ।
समारोहमा सुरक्षा निकायले मार्चपास गर्नुका साथै शान्तिको प्रतीक परेवा उडाइएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते संविधान जारी भएको घोषणा गर्नुभएको थियो ।



















