साइबर ब्युरोको उजुरीपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
वि.सं.२०८३ असोज ४ आइतवार ११:४१
442
shares
shares

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने जानकारी दिनुभयो।
















