NIMB Long Banner Ad

२०८३ असोज ९ गते शुक्रबार, २५ सेप्टेम्बर सन् २०२६ को राशिफल

1.7K
shares

वि.सं. २०८३ असोज ९ शुक्रबार, ई.सं. २५ सेप्टेम्बर सन् २०२६, नेपाल संवत् ११४६ ञलाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर, दक्षिणायन, शरद ऋतु ,सूर्योदय ०५ः५४ बजे, सूर्यास्त ०५ः५८ बजे,तिथिः भाद्र शुक्लपक्ष चतुर्दशी, बेलुकीपछि पूर्णिमा,नक्षत्रः शतभिषा,पूर्वभाद्रपदा,चन्द्रराशिः कुम्भ,पर्वः इन्द्रजात्रा,असोज ९ देखि १२ सम्म मौसम विभागले अति भारी वर्षाको रेड अलर्ट जारी गरेको छ – सतर्क रहनुहोला

image

आत्मविश्वास बढ्ने, रोकिएका काम अघि बढ्ने, नयाँ योजना बनाउन अनुकूल

image

स्थिर सोच र धैर्यले फाइदा, पुरानो सम्पर्कबाट लाभ, बचतको अवसर

image

सिक्ने क्षमता बलियो, लेखन÷अध्ययनमा प्रगति, साथीभाइबाट सहयोग

image

घरपरिवारप्रति ध्यान बढी जाने, घरायसी खर्च बढ्न सक्छ, ज्येष्ठबाट सल्लाह

image

नेतृत्व बलियो, निर्णयलाई महत्व दिइने, सामाजिक सम्पर्कबाट फाइदा

image

योजनाबद्ध कामले राम्रो उपलब्धि, हिसाबकिताबमा एकाग्रता

image

सहकार्यले कठिन काम सहज, साझेदारीको कुराकानी अघि बढ्ने

image

जिम्मेवारी थपिने, गोप्य कुरामा ध्यान दिनुपर्ने, अनावश्यक खर्च नगर्नु

image

भाग्यले अवसर जुराउने, तर्कले काम बन्ने, नयाँ काम सुरुवात गर्न अनुकूल

image

पुनर्मिलनको योग, लेखन काममा सफलता, पढाइमा अलि कमजोरी

image

चलाखीपूर्ण बोलीले काम सफल, घरमा अतिथि आगमन, प्रेमको लागि श्रेष्ठ

image

स्वास्थ्य र सुन्दरतामा खर्च, बाहिरी गफमा भुल्दा व्यापारमा असर – ध्यान दिनु

~ज्यो.कलानिधी WhatsApp 9803032959