NIMB Long Banner Ad

मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

169
shares

काठमाडौँ, असोज १३ गते । पछिल्ला विपद्का घटनासहित समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मुलुकका विभिन्न क्षेत्रमा भएका विपद्का घटना र त्यसपछिको अवस्थालगायत विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।