सानो ठिमीस्थित भैरव वाहन गुल्ममा मनाइयो कुकुर तिहार
वि.सं.२०८३ कात्तिक २२ आइतवार १२:१४
1.04K
shares
shares

काठमाण्डौ – भक्तपुरको सानो ठिमीस्थित भैरव वाहन गुल्ममा आज कुकुर तिहार मनाइएको छ ।
तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसअनुसार बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा मनाइँदैछ ।
















