NIMB Long Banner Ad

सुनको मुल्य तोलाको २ लाख ७० हजार २ सय रुपैयाँ

897
shares

काठमाण्डौ – नेपाली बजारमा आज सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ पनि १०० रुपैयाँले घटेर तोलाको ३ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।