NIMB Long Banner Ad

आज मिति २०८३ साल भाद्र १८ गते शुक्रवारकाे राशिफल

4.49K
shares

आज मिति २०८३ साल भाद्र १८ गते शुक्रवार तदनुसार ४ सेप्टेम्बर सन् २०२६ श्रीशालिबाहनीय श्रीशाके संवत् १९४८ नेपाल संवत् ११४६ (गुंगाला) तथा रौद्रनामसंवत्सर, भाद्र कृष्णपक्ष –अष्टमी तिथि राति ११ बजेर १७ मिनेट सम्म, नक्षत्र–रोहिणी राति ११ बजेर १७ मिनेटसम्म त्यसपछि नक्षत्रको प्रवेश मृगशिरामा हुनेछ । योग–व्याघात ३५ घटीका ३१ पला, करण–भद्रा २२ घटीका २९ पला, योगा–मित्र,चन्द्रमा – वृष राशिमा रहनेछ । सूर्योदय बिहान ५ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २० मिनेटमा हुनेछ । आज अष्टमीव्रत, श्रीकृष्ण जन्माष्टमीव्रत, मोहरात्रि, दुर्वाष्टमीव्रत,गौरापर्व ।

image

प्रतिकूल दिन छ । विरोधिहरु देखि जोििगएर काम गर्नु पर्नेछ । कष्टको अनुभव हुनेछ । आयको तुलना व्यय बढी हुनेछ । मनमा निरासा बढ्नेछ तथा मित्रताको गाँठो कसिलो बनाउनु पर्नेछ । शुभ अंकहरु –६,८ र १ शुभ रङहरु – हरियो,गाढा रातो र कालो ।

image

शुभ दिन छ ।कार्यमा सफलता मिल्नेछ । यात्रा लाभदायी रहनेछ । उपहार प्रदान गरिनेछ । रमाइलोको अनुभूती हुनेछ तथा आर्थिक लाभको योग छ ।शुभ अंकहरु –७,९ र १ शुभ रङहरु –नीलो,पहेलो र कालो ।

image

शुभ दिन छ ।कार्यमा सफलता मिल्नेछ । यात्रा लाभदायी रहनेछ । उपहार प्रदान गरिनेछ । रमाइलोको अनुभूती हुनेछ तथा आर्थिक लाभको योग छ ।शुभ अंकहरु –७,९ र १ शुभ रङहरु –नीलो,पहेलो र कालो ।

image

सामान्य दिन छ ।मनमा आनन्दको अनुभूति हुनेछ । भोजमा सरिक भइनेछ । आर्थिक पक्ष सफल रहनेछ तथा पारिवारिक मिलन हुनेछ ।शुभ अंकहरु –८,१ र ९शुभ रङहरु –गाढा रातो,कालो र पहेलो ।

image

मिलनयुक्त दिन छ । महिला मित्रहरु संगको भेट रोमाञ्चक रहुनेछ । आफन्त सहयोग मिल्नेछ । यात्रा लाभदायी हुनेछ । काममा प्रशंसा मिल्नेछ तथा विदेश यात्राको सोँच आउनेछ । शुभ अंकहरु –१,९ र २ शुभ रङहरु –गाढा रातो,पहेलो र कालो ।

image

सुखानुभूतिको योग छ । व्यापारमा लाभ छ । रमणियस्थलको यात्रा गरिने छ । विपरितलिङ्गवाट फाइदा हुनेछ ।आर्थिक कार्य सफल हुनेछ तथा मनोरञ्जनमा परिनेछ ।शुभ अंकहरु –३ र ९ शुभ रङहरु –हरियो र पहेलो ।

image

त्यति शुभ दिन छैन । कष्टको संभावना छ । शरीर दुख्न सक्छ । आफन्तबाट धोका हुनेछ । अध्ययनप्रतिको रुची घट्नेछ तथा मानसिक तनाव बढ्नेछ । शुभ अंकहरु –२ र १ शुभ रङहरु –नीलो र कालो ।

image

सुखानुभूतिको योग छ । व्यापारमा लाभ हुनेछ । रमणियस्थलको यात्रामा परिनेछ । विपरितलिङ्गीवाट सहयोग हुनेछ । कार्य सफल रहने तथा मनोरञ्जनमा परिनेछ । शुभ अंकहरु –३ ,२ र ९ शुभ रङहरु –हरियो,कालो र पहेलो ।

image

सामान्य दिन छ ।आलस्यतामा वृद्धि हुनेछ । घरायसिकाममा समय वितेर जानेछ । पैत्रिकस्थलको यात्रा गरिनेछ । कार्यमा विलम्वपना आउनेछ तथा आर्थिकपक्षः कमजोर रहनेछ । शुभ अंकहरु –२ ,३ र शुभ रङहरु –नीलो,सेतो र हरियो ।

image

सहयोगमुलक दिन छ । यात्रा नजिको तर लाभदायी हुनेछ । सेवाग्राहिबाट सहयोग मिल्नेछ । धार्मिकस्थलको यात्रामा परिनेछ । काम सजिलै बन्नेछ तथा शरीर स्वस्थ रहनेछ । शुभ अंकहरु – १,२ र ५ शुभ रङहरु –गाढा रातो,नीलो,रेशमी सेतो र हल्का रातो ।

image

सामान्य दिन छ । कार्यमा अवरोध आउनेछ । समस्यामा परिन सक्नेछ । गहिरो सोँचमा परिनेछ । अपजस मिल्नेछ । मित्रतामा फाटो आउने तथा मानसिक अस्वस्थताको योग छ । शुभ अंकहरु –४,५ र ८ शुभ रङहरु –सेतो,हल्का रातो र गाढा रातो ।

image

भाग्यदायी दिन छ । अचानक लाभ हुनेछ । यात्रा सफल रहनेछ । अध्ययनमा मन जानेछ । वाणिमा मधुरता छाउनेछ तथा स्वादिष्ट भोजन मिल्नेछ । शुभ अंकहरु –३ र ७ शुभ रङहरु –हरियो,सेतो र नीलो ।

~ज्यो.कलानिधि,ह्वाट्स एप ९८०३०३२९५९