NIMB Long Banner Ad

भोटेकोशी बाढीबाट एक हजार ३५५ जनाको मानवीय क्षति

247
shares

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट एक हजार ३५५ जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढीपछि चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् भने १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। घाइतेमध्ये ६ हजार ६७२ जनाको उपचार गरिएको छ।

यस्तै, ३९ वटा होल्डिङ सेन्टरमा तीन हजार ५३३ जना रहेका छन्। खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।