काठमाडौंमा भूकम्पको धक्का महसुस
वि.सं.२०८३ भदौ २३ मंगलवार २२:३८
1.01K
shares
shares

भाद्र २३ काठमाडौ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार साँझ ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। ८ सेप्टेम्बर सन् २०२६ राति ९ः५३ बजे (नेपाली समय) करिब ५.३ म्याग्निच्युडको भूकम्पको धक्का महशुस भएको प्रारम्भिक रेकर्ड छ। पोखराबाट करिब १०२ किमि उत्तरतर्फ, नेपाल–तिब्बत क्षेत्रतिर भुकम्पको केन्द्र देखाइएको छ।
















