NIMB Long Banner Ad

२०८३ असोज १ गते बिहिबार, १७ सेप्टेम्बर २०२६ को राशिफल

1.14K
shares

आज मिति २०८३ असोज १ गते बिहिबार, तदनुसार. १७ सेम्टेम्बर सन् २०२६,तिथि, भाद्र शुक्लपक्ष षष्ठी ०८ः५७ सम्म थियो हिजो, आज षष्ठी ०९ः३० सम्म, त्यसपछि सप्तमी,नक्षत्र,अनुराधा १९ः५० सम्म,त्यसपछि ज्येष्ठा,योगः विष्कम्भ, करणः तैतिल ÷ गर,चन्द्रराशिः वृश्चिक, सूर्यराशिः कन्या प्रवेश, कन्या संक्रान्ति
सूर्योदय ०५ः५०, सूर्यास्त १८ः०५आज विश्वकर्मा पूजा,वास्तु दिवस,आश्विन संक्रान्ति, शरद ऋतु प्रारम्भ,आज औजार,मेसिन, कलकारखानाको पूजा गर्ने दिन ।

image

आज नयाँ कार्य थालनीको लागि शुभ, विश्वकर्मा बाबाको आशीर्वादले प्राविधिक कार्यमा सफलता। शुभ रङ रातो र अंक १ रहेको छ ।

image

आँटेको काममा सफलता मिल्ने, आर्थिक पक्षमा सुधार, मित्रबाट सहयोग। शुभ रङ सेतो र शुभ अंक ६ ।

image

पारिवारिक सुख, मन प्रसन्न, धर्मकर्ममा रुचि बढ्ने। शुभ रङ गुलाबी शुभ अंक २ ।

image

मान–सम्मान बढ्ने, नेतृत्व क्षमता प्रशंसा हुने, तर चुनौती पनि आउन सक्छ – संयमता अपनाउनु। शुभ रङ सुन्तला, शुभ अंक ९ ।

image

मान–सम्मान बढ्ने, नेतृत्व क्षमता प्रशंसा हुने, तर चुनौती पनि आउन सक्छ – संयमता अपनाउनु। शुभ रङ सुन्तला र शुभ अंक ९ ।

image

आज चन्द्रमाको सहयोगले काममा एकाग्रता बढ्ने, नयाँ ज्ञान प्राप्तिको दिन, स्वास्थ्यमा ध्यान दिनु। शुभ रङ हरियो र शुभअंक ५ ।

image

सामाजिक सम्बन्धमा आत्मीयता, व्यापारमा नयाँ सम्पर्कबाट लाभ। शुभ रङ गुलाबी र शुभ अंक ६ रहेको छ ।

image

मिहिनेतको फल मिल्ने, रोकिएका काम बन्ने, साहित्यिक क्षेत्रमा रुचि बढ्ने। शुभ रङ रातो र अंक ९ छ ।

image

भाग्य बलियो, यात्राबाट लाभ, अध्ययनमा सफलता। शुभ रङ पहेंलो र शुभ अंक ३ छ ।

image

परिवारजनको साथले नयाँ आशा पलाउने, पुँजी बजारमा लगानीको अवसर। शुभ रङ निलो र शुभ अंक १ ।

image

रमाइलो यात्रा, आर्थिक क्षेत्रमा राम्रो सफलता, मनोरञ्जनमा सहभागी भइने। शुभ रङ निलो र शुभ अंक ८ छ ।

image

धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने, दोहोरो लाभ मिल्ने, अतिथि सत्कार पाइने। शुभ रङ पर्पल र शुभ अंक ७ ।?

~ज्यो.कलानिधी WhatsApp 9803032959