NIMB Long Banner Ad

असोज ११ गते २०८३ आइतबार (२७ सेप्टेम्बर २०२६) को राशिफल

208
shares

आज मिति वि.सं. २०८३ असोज ११ गते आइतबार (इ.सं. २७ सेप्टेम्बर २०२६) नेपाल संवत् ११४६ ञलागा, रौद्र नाम संवत्सर, दक्षिणायन, शरद ऋतु सूर्योदय बिहान ०५ः५५ बजे सूर्यास्त साँझ ०५ः५५ बजे,भाद्र कृष्णपक्ष प्रतिपदा तिथि(सोह्र श्राद्ध ÷ पितृ पक्ष प्रारम्भ, प्रतिपदा श्राद्ध) नक्षत्रः उत्तरभाद्रपदा (दिउँसो ११ः५० सम्म, त्यसपछि रेवती),योगः वृद्धि (दिउँसो १२ः५० सम्म, त्यसपछि ध्रुव) चन्द्रराशिः मीन, सोह्र श्राद्ध प्रारम्भ, प्रतिपदा श्राद्ध, विश्व पर्यटन दिवस ।

image

वैदेशिक काम वा टाढाको यात्रामा सफलता मिल्नेछ। फजुल खर्च बढ्नसक्ने भएकाले बजेट नियन्त्रणमा राख्नुहोला।

image

सोचेका कामहरू पूरा हुनाले मन प्रसन्न रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत खुल्नेछ।

image

कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। उच्च अधिकारी तथा मान्यजनको सहयोगले रोकिएका काम बन्नेछन्।

image

धार्मिक तथा सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। भाग्यले साथ दिनेछ भने नयाँ ज्ञान र अनुभव हासिल हुनेछ।

image

धार्मिक तथा सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। भाग्यले साथ दिनेछ भने नयाँ ज्ञान र अनुभव हासिल हुनेछ।

image

व्यापार–व्यवसायमा नयाँ सम्झौता हुनसक्छ। जीवनसाथी र परिवारको पूर्ण सहयोग मिल्नाले कार्य सहज हुनेछ।

image

प्रतिस्पर्धीहरूलाई पराजित गर्दै सफलता मिल्नेछ। रोकिएका मुद्दा–मामिला वा विवादहरू आफ्नै पक्षमा समाधान हुनेछन्।

image

अध्ययन, अध्यापन तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तानको तर्फबाट खुसीका समाचार सुन्न पाइनेछ।

image

पराक्रम र आत्मबल बढ्नेछ। दाजुभाइ तथा नजिकका साथीभाइबाट विशेष सहयोग मिल्नाले रोकिएका काम अघि बढ्नेछन्।

image

घरायसी कामकाजमा व्यस्तता बढ्नेछ। पारिवारिक मामिलामा केही मतभेद हुनसक्ने भएकाले बोलीमा संयमता अपनाउनुहोला।

image

बोलीको प्रभाव बढ्नेछ र धन संचयको योग छ। मीठो भोजन र पारिवारिक भेटघाटको आनन्द मिल्नेछ।

image

नयाँ कामको थालनी गर्न अनुकूल समय छ। मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनुका साथै व्यक्तित्व निखारिने छ।

~ज्यो.कलानिधी WhatsApp 9803032959