२०८३ साल आश्विन २१ गते बुधवार तदनुसार ७ अक्टोबर सन् २०२६को राशिफल
वि.सं.२०८३ असोज २१ बुधवार ०६:३५
shares

आज मिति २०८३ साल आश्विन २० गते बुधवार तदनुसार ७ अक्टोबर सन् २०२६ श्रीशालिबाहनीय शाके संवत् १९४८ नेपाल संवत् ११४६ (ञँलाथ्व) तथा रौद्रनामसंवत्सर,आश्विन कृष्ण पितृपक्ष द्वादशी तिथि राति २३ बजेर १५ मिनेट सम्म त्यसपछि तिथिको प्रबेश त्रयोदशीतर्फ हुनेछ । नक्षत्र–मघा राति २२ बजेर ५२ मिनेट सम्म हुनेछ । योग–साध्य,करण–कौलव, योगा–चर, चन्द्रमा –सिँह राशिमा हुनेछ । सूर्योदय बिहान ६ बजेर ०० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ । आज सोह्र श्राद्ध अन्तर्गतः द्वादशी श्राद्ध, मघा श्राद्ध ।
सामान्य दिन छ । अनुहारमा चोट पटक लाग्न सक्छ,चिसोवाट जोगिनु पर्नेछ ,आयमा कमि,मातृ वियोग तथा टाढाको यात्रामा परिनेछ ।शुभ अङ्कहरुः५,७ र ९ शुभ रङहरुःहल्का रातो,सेतो,नीलो,र पहेलो ।
शुभ दिन छ । कार्य सम्पन्न हुनेछ,आर्थिक लाभ,मित्रतामा गाढापन देखिने,यात्रामा सुख मिल्ने तथा बैदेशिक कार्यमा सफलता मिल्नेछ । शुभ अङ्कहरुः६,८ र १ शुभरङहरुःहरियो,रातो र कालो ।
खर्चदायी दिन छ । निकै ठुलो घाटामा परिन सक्छ ।मन दुखित रहने,बैदेशिक कार्य अधुरो,अचानक चोटपटकमा परिन सक्छ तथा मुखमा पीडा हुन सक्छ । शुभ अङ्कहरुः७,९ र २ शुभ रङहरुःनीलो,पहेलो र कालो ।
शुभ दिन छ । यात्रा लाभदायी ,उच्चपदस्थब्यक्तिहरुबाट सहयोग,प्रशंसाको पात्र वनिने, लाभदायी यात्रामा परिने तथा रोजगारीको संभावना देखिन्छ । शुभ अङ्कहरुः८,१ र ९ शुभ रङहरुः रातो,कालो र पहेलो।
शुभ दिन छ । पारिवारिक मिलनमा परिनेछ ,व्यापारमा लाभ,अध्ययनमा सफलता ,कडा मिहिनेतमा परिने तथा दिन रमाइलो रहनेछ । शुभ अङ्कहरुः९,२ र ८ शुभ रङहरुःपहेलो ,कालो र रातो ।
भाग्यदायी दिन छ । चिट्ठा पर्न सक्छ,पुरानो मित्र संग भेट हुनेछ,बिपरितलिङ्गी बाट सहयोग ,मन प्रफुल्लित रहने तथा भोज पार्टीमा संलग्न भईनेछ । शुभ अङ्कहरुः१,७ र ४शुभ रङहरु कालो,पहेलो,नीलो र सेतो ।
कष्टदायी दिन छ ।मित्रतामा फाटो आउने,चोटपटकमा परिने,आर्थिक व्यय,व्यापारमा घाटा तथा कुलतमा दिन वितेर जानेछ । शुभ अङ्कहरुः१,८ र ३ शुभ रङहरुःकालो,रातो र हरियो ।
शुभ दिन छ । अभिनन्दन भइनेछ,प्रशंसाको बर्षा हुनेछ,राजनीतिमा सफलता मिल्ने,यात्रामा सफलता मिल्ने तथा कार्य सफलनै हुनेछ । शुभ अङ्कहरुः९,७ र ४ शुभ रङहरुःपहेलो,नीलो र सेतो ।
त्यति शुभ दिन छ । शत्रुतामा बृद्धि,कार्य असफल,मनमा असन्तुष्टि,घरायसी झै—झमेलामा परिने तथा मन दुविधायुक्त रहनेछ । शुभ अङ्कहरुः१,६ र छ । शुभ रङहरुःरातो,हरियो र हल्का रातो ।
शुभ दिन छ । बुद्धि र विवेको सहि सदुपयोग हुने, आलस्यतामा बृद्धि हुन सक्छ,अध्ययनमा सफलता,सन्तान सुख मिल्ने तथा सुख प्राप्ति हुनेछ । शुभ अङ्कहरुः२,४ र ६ शुभ रङहरुःनीलो,सेतो र हरियो ।
शुभ दिन छ । पारिवारिक समस्याको समाधान,भोजमा सरिक,शरिर स्वस्थ नै रहने,आमाको माया मिल्ने तथा आर्थिक समस्याको समाधान हुनेछ । शुभ अङ्कहरुः३,५ र ७ शुभ रङहरुःहरियोे,हल्का रातोे र नीलो ।
शुभ दिन छ । साथी भाइको सहयोग प्राप्ति,मिष्ठान्न भोजन मिल्ने,वाणिमा मिठास पना,आयमा बृद्धि तथा यात्रा लाभदायी रहनेछ । शुभ अङ्कहरुः४,६ र ८ शुभ रङहरुःसेतोे,हरियोे र रातो ।
~ज्यो.कलानिधी WhatsApp 9803032959

























