NIMB Long Banner Ad

२०८३ साल कार्तिक ६ गते शुक्रबार तदनुसार 23 अक्टोबर सन् 2026 को राशिफल

1.1K
shares

२०८३ साल कार्तिक ६ गते शुक्रबार तदनुसार 23 अक्टोबर सन् 2026 आश्विन शुक्लपक्ष द्वादशी तिथि,पूर्वभाद्रपदा नक्षत्र,योग: ध्रुव,करण: बालव / कौलव,सूर्य:तुला राशिमा,चन्द्रमा: मीन राशिमा ।

image

सामान्य दिन छ ।कसैको सहयोग लिन नहिच्किचाउनुस्। आज सहयोग माग्नु कमजोरी होइन, बुद्धिमानी हो। यात्रामा परिने छ ।

image

शुभ दिन छ । सहयोगले काम बन्ने छ ।पार्टनरले परिवारलाई समय दिनुपर्ने भएकाले दिनको केही समय एक्लै हुनसक्छ। आफ्नो स्याहारमा समय दिनुस्।

image

घरमा पाहुना वा परिवारका लागि केहि विशेष गर्ने सोचमा हुनुहुन्छ। चिन्ता नलिनुस्, सबैले रमाइलो गर्नेछन्। बोलचालमा सक्रिय दिन छ ।

image

अफिसमा बस्दा ढाड/घाँटी दुख्न सक्छ। पोस्चर मिलाएर बस्नुहोला । यात्रामा रमाइलो हुनेछ । काममा आफ्नो बुद्धि विवेक प्रयोग गर्नु होला ।

image

सानो चोटपटकबाट जोगिनुस्, टाउको दुख्ने सम्भावना। सकारात्मक सोच राख्नुस्। मानसिक स्वस्थता लाई ध्यान दिनि होला ।

image

विधि र योजनाबद्ध तरिकाले काम गर्दा फाइदा हुनेछ । हतारमा निर्णय नगर्नुस्। आफन्तको माया पाइन सक्छ ।यात्रा शुभ रहेकोे छ ।

image

रचनात्मक आइडिया, डिजाइन र मार्केटिङमा शुभ हुनेछ । बौद्धिक छलफलले फाइदा हुनेछ । साझेदारसँग रमाइलो भोजनको योग छ ।

image

घरको सुधार, कागजपत्र मिलाउने कामका लागि राम्रो। खर्चमा ध्यान दिनुहोला । अर्थ लाभ हुनेछ । यात्रामा ब्यय हुनेछ ।

image

बिक्री, प्रस्तुति, डिजिटल काममा सक्रिय दिन। ग्राहकसँग स्पष्ट कुरा गर्नु पर्नेछ । अर्थ लाभ त हुनेछ । मन आनन्दमा रमाउने छ ।

image

पुरानो साथी वा सहकर्मीबाट अवसरको खबर आउन सक्छ। सामाजिक सञ्जाल बलियो हुने दिन। आफन्त मिलन हुनेछ ।

image

मित्रता र नेटवर्कले फाइदा दिने दिन छ । खेलकुदमा मन जानेछ ।यात्रामा परिने छ । मनमा आनन्दको अनुभुति हुनेछ ।

image

चन्द्रमा मीनमा भएकाले साताभरका बाँकी काम सक्न र योजना मिलाउन राम्रो दिन रहेको छ । लामो यात्रामा परिन सक्छ । घरायसी कामले मनमा जरो गाडेर बसेको छ ।

~ज्यो.कलानिधी WhatsApp 9803032959