आज मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ११:४५
736
shares
shares

काठमाण्डौ – आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत समसामयिक विषय र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।
















