NIMB Long Banner Ad

अयोध्याबाट जनकपुरधाममा आइपुग्यो रेल

2.44K
shares

जनकपुरधाम – भारतको अयोध्याबाट १७ बोकीसहित सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ ।

रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सङ्घीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका छन् ।