NIMB Long Banner Ad

२०८३ असोज ८ गते तदनुसार २४ सेप्टेम्बर सन् २०२६ को राशिफल

156
shares

२०८३ असोज ८ गते बिहीवार तदनुसार २४ सेप्टेम्बर सन् २०२६ भाद्र शुक्लपक्ष त्रयोदशी तिथि राति ११ः३५ः१६ सम्म,नक्षत्रः धनिष्ठा, योगः धृति, करणः कौलव, सूर्योदयः बिहान ५ः५३, सूर्यास्तः साँझ ५ः५८ बजे । आज प्रदोष व्रत । भगवान शिवको स्मरण गरेर यात्रामा निस्कनु शुभ मानिन्छ ।

image

रोकिएका कामहरू बन्नाले उत्साह थपिने दिन छ। नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर मिल्न सक्छ। यात्रामा सजगता अपनाउनु होला ।

image

धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ। दूरदराजको यात्राको योजना बन्ने छ । मित्र भेट लाभदायक हुनेछ।

image

स्वास्थ्यमा थोरै ध्यान दिनुपर्ने देखिन्छ । सवारी साधन तथा वैदेशिक क्षेत्रका काममा सावधानी अपनाउनुहोला। घरायसी झमेलाले सताउनेछ ।

image

पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। व्यावसायिक साझेदारीबाट राम्रो आम्दानी हुने योग छ। मान सम्मान मिल्नेछ ।

image

प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। रोकिएका पुराना कामहरूमा सफलता मिल्नेछ। आनन्दको अनुभव हुनेछ ।

image

अध्ययन–अध्यापन तथा बौद्धिक काममा प्रगति हुनेछ। सन्तान पक्षबाट सुखद समाचार प्राप्त होला।

image

घरायसी विषयमा केही चाप बढ्न सक्छ। धैर्य र संयमताका साथ काम गर्दा सफलता मिल्नेछ।

image

घरायसी विषयमा केही चाप बढ्न सक्छ। धैर्य र संयमताका साथ काम गर्दा सफलता मिल्नेछ।

image

आर्थिक दृष्टिकोणले दिन लाभदायक छ। बोलीको प्रभाव बढ्नाले मान–सम्मान प्राप्त हुनेछ।

image

नयाँ कार्यको थालनी गर्न समय उत्तम छ। समाजमा प्रतिष्ठा बढ्नुका साथै मन प्रसन्न रहनेछ।

image

अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट नियन्त्रणमा ध्यान दिनुहोला। वैदेशिक काममा प्रगति हुनेछ।

image

आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। नसोचेको ठाउँबाट धन लाभ हुने योग छ।

~ज्यो.कलानिधी WhatsApp 9803032959