प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह (फोटोफिचर)
वि.सं.२०८३ भदौ १७ बुधवार ०८:५७
403
shares
shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछिको अवस्थाबारेप्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले उद्धार, राहत, पुनःस्थापना र बाढीबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराएका छन् ।




















