NIMB Long Banner Ad

सडक सञ्जाल जोड्न तादी खोलामा एक्रो ब्रिज जडान गर्दै नेपाली (फोटोफिचर)

546
shares

नुवाकोट । सडक सञ्जालबाट टुटेको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अघि बढाएको छ।

May be an image of text

बाढी तथा क्षतिका कारण आवागमन प्रभावित भएपछि सडक सम्पर्क पुनःस्थापित गर्न सेनाले अस्थायी पुल निर्माण गरिरहेको हो। पुल जडानपछि यस क्षेत्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

May be an image of text