तीन दिनमा सुनको भाउ ७ हजार घट्यो
वि.सं.२०८३ असोज २८ बुधवार १३:१४
828
shares
shares

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ तीन दिनमा तोलामा ७ हजार रुपैयाँ घटेको छ। आज सुन तोलामा २ हजार ७०० रुपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १०० रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको छ।
















