NIMB Long Banner Ad

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

207
shares

काठमाण्डौ – एसीसी राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपालले भारत ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

टस जितेर नेपाली कप्तान सन्दीप लामिछानेले भारतलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । भारतको कप्तानी तिलक वर्माले गर्दैछन् ।

भारतको टोलीमा वैभव सूर्यवंशी, अभिषेक शर्मा र रिंकु सिंहजस्ता चर्चित ब्याटर छन् । दुवै टोलीले प्रतियोगितामा पहिलो खेल खेल्दैछन् ।