दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन प्रधानमन्त्री शाहको आग्रह
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबारस्थित...
स्थानीय निर्वाचन तयारीमा एमाले, ओलीले गरे भर्चुअल सम्बोधन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुन...
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने सूचना भ्रामक
काठमाडौँ, असोज १४ गते । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक...
काठमाडौंको वसन्तपुरमा ‘सामूहिक दीप प्रज्वलन’ हुँदै
असोज १४ काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउन र जलवायु न्यायका...
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो भइसकेको छ, जाने मिति तय भएको छैन : परराष्ट्रमन्त्री
काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय नभएको बताउनुभएको छ। उहाँले उपयुक्त...
परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज बिहान स्वदेश फर्कनुभएको छ...
अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास
असोज १४ काठमाडौं । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक...
बीपी राजमार्गमा साना गाडी एकतर्फी चल्न थाले, अरु कुन – कुन सडक संचालनमा आयो ?
काठमाण्डौ – बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्गमा साना गाडी एकतर्फी रूपमा चल्न थालेका छन्...
सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
काठमाडौँ, असोज १३ गते । सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको...
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ : प्रधानमन्त्री शाह
काठमाडौँ, असोज १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ...

















