मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतम सातौंबाट तेस्रो स्थानमा
काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले... पुरा समाचार
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
काठमाण्डौ – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट... पुरा समाचार
प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा
काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । भारतको... पुरा समाचार
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
काठमाण्डौ – नेपाल र भारतबीच सुरक्षा, प्रविधि, प्रशासन, स्वास्थ्यलगायत आठ महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा... पुरा समाचार
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक... पुरा समाचार
भारतीय राजदूत र प्रधानमन्त्री शाहबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल
काठमाण्डौ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ... पुरा समाचार
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट, भारत–नेपाल सम्बन्धबारे छलफल
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। दुई दिने... पुरा समाचार
एक महिनाभित्र सबै पालिकाबाटै भूमि प्रशासन सेवा सञ्चालन गरिने
काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले अबको एक महिनाभित्र सबै पालिकाबाटै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था... पुरा समाचार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री शाहले गरे उद्घाटन
काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ। कीर्तिपुरस्थित त्रिवि... पुरा समाचार
टुँडिखेलमा फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी
काठमाडौँ । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह... पुरा समाचार

















