आज मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने
काठमाण्डौ – आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बैठक... पुरा समाचार
भारतीय राजदूत दलेलाको परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
काठमाण्डौ – नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ... पुरा समाचार
सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक जारी
काठमाडौँ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । बैठकमा कांग्रेसका... पुरा समाचार
प्रधानमन्त्री शाह र अष्ट्रेलियाका राजदूतबीच भेट
असोज १५ काठमाडौँ । बाढी तथा विपद्बाट प्रभावित नेपाललाई अष्ट्रेलियाले ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय... पुरा समाचार
प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रहः आफ्नो विज्ञता मुलुक विकासमा लगाउनुहोस्
काठमाडौँ, असोज १४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव... पुरा समाचार
मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने
काठमाडौँ, असोज १३ गते । पछिल्ला विपद्का घटनासहित समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ... पुरा समाचार
प्रधानमन्त्री शाह र जेन्जी सांसदबीच छलफल सुरु
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा... पुरा समाचार
अमेरिकी राजदूतसँग प्रधानमन्त्री शाहको भेट, विपद् सहयोगप्रति आभार
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनसँग भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित... पुरा समाचार















