ताप्लेजुङमा भीषण आगलागी, करिब १० घर जले
काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन् । आगलागी...
संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्ने विधेयक पारित
काठमाण्डौ । संवैधानिक निकायका पदाधिकारीले पाउँदै आएको दोहोरो सुविधा रोक्ने विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन...
शिक्षाविद् सुरेशराज शर्माको निधन
काठमाण्डौ । शिक्षाविद् तथा काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन...
आजदेखि धेरै ठाउँमा ठूलो वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर वर्षा भएको छ । पाल्पा र कपिलवस्तुमा तुलनात्मक...
प्रधानमन्त्री शाहले महासभामा शुक्रबार बिहान सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेपाली समयअनुसार बिहीबार बेलुकी पौने ७ बजे न्युयोर्क पुग्ने भएका छन्...
नेपालको सार्वजनिक ऋण ३० खर्बनजिक पुग्यो
काठमाण्डौ । नेपालको कुल सार्वजनिक ऋण भदौ मसान्तसम्ममा २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको...
भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति...
शुक्रबारदेखि हरेक घण्टा नदी र विपद्को अवस्था अपडेट गरिने
काठमाण्डौ । सम्भावित बाढी, पहिरो र अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले शुक्रबारदेखि तीन दिनसम्म नदीको...
शुक्रबारदेखि पदयात्रा र आरोहण नगर्न नेपाल पर्यटन बोर्डको आग्रह
काठमाडौँ । भारी वर्षा र हिमपातको सम्भावनालाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले शुक्रबारदेखि आइतबारसम्म पदयात्रा, हिमाल...
ग्लोबल साउथ नियम पालना गर्ने होइन, नियम बनाउने भूमिकामा आउनुपर्छ – परराष्ट्रमन्त्री खनाल
न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम...



















