दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाण्डौ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार... पुरा समाचार
दानबहादुर कार्कीको रिट निरौला र पौडेलको इजलासमा
काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले... पुरा समाचार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
काठमाण्डौ – निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले... पुरा समाचार
दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा
काठमाण्डौ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ... पुरा समाचार
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० मा पेशी
काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट आज सर्वोच्च... पुरा समाचार
आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की पुगे सर्वोच्च
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस... पुरा समाचार
कार्कीलाई हटाइएको होइन, नयाँ जिम्मेवारी दिइएको हो
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरिएको स्पष्ट... पुरा समाचार
आईजीपी दानबहादुर कार्की पदमुक्त, मनोजकुमार केसी नयाँ प्रहरी महानिरिक्षक नियुक्त
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले... पुरा समाचार
पुरिएका शव खोज्न आधुनिक उपकरणको अभाव, उद्धारमा चुनौतीः नेपाल प्रहरी
काठमाण्डौ – आधुनिक उपकरणको अभावमा बेपत्ता नागरिक तथा शव खोजी कार्य चुनौतीपूर्ण बनेको नेपाल प्रहरीले जनाएको... पुरा समाचार
इमानदारिता र अनुशासनमा सम्झौता नगर्न प्रहरीका महानिरीक्षक कार्कीको आग्रह
काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ र पदीय अधिकारको दुरुपयोग नगर्न प्रहरी अधिकृतहरूलाई... पुरा समाचार











