प्रधानमन्त्री बालेनको भारत भ्रमणमा व्यापार, ऊर्जा र लगानी प्राथमिकतामा
काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुईदिने भारत भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा तथा... पुरा समाचार
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, बाढीपीडितलाई चीनको २ मिलियन डलर अनुदान स्वीकार
काठमाण्डौ – सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण... पुरा समाचार
प्रधानमन्त्री शाह पर्सि भारत भ्रमणमा जाँदै, ३४ सदस्यीय सरकारी टोली
काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह पर्सि आइतबार दुई दिने भारत भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र... पुरा समाचार
आज मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने
काठमाण्डौ – आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बैठक... पुरा समाचार
प्रधानमन्त्री शाहद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका... पुरा समाचार
नेपाली गेमिङ र आईटी उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने प्रधानमन्त्रीको घोषणा
काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन... पुरा समाचार
प्रधानमन्त्री शाहद्वारा एनपीएलको सफलताको शुभकामना
काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा खेलाडी, आयोजक र... पुरा समाचार
दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्री शाहको आग्रह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी... पुरा समाचार
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव... पुरा समाचार
भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति... पुरा समाचार













